शनिबार, बैशाख ८, २०८१

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसंगै घट्यो पेट्रोलको मूल्य…

काठमाडौं जेठ २२, अन्तर्राष्ट्रिय बजारमा मूल्य  नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको छ ।

निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य घटाएको हो । नयाँ मूल्य अनुसार काठमाडौं उपत्यकामा पेट्रोल १ सय १० रुपैयाँ प्रतिलिटरमा बिक्री हुने जनाउँदै डिजेल र मट्टितेल, हवाई इन्धन, खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ ।

यसअघि पेट्रोलको मूल्य १ सय ११ रुपैयाँ प्रतिलिटर थियो । आयल निगमले १५ जेठमा बजेट आउनासाथ पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १ रुपैयाँ ५० पैसा वृद्धि गरेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।