काठमाडौ जेठ २१, गृहमन्त्रालयले २६ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी तथा विभिन्न कार्यालयका उपसचिव सरुवा र पदस्थापना गरेको छ। मंगलबार मन्त्रालयले भएको सरुवा तथा पदस्थापनाबाट विभिन्न जिल्लाका प्रमुख र सहायक प्रमुखको सरुवा तथा पदस्थापना गरेको हो।
मन्त्रालयद्दारा सार्वजनिक सूचीमा उल्लेखभएअनुसार गृहले जिल्ला प्रशासन कार्यालय डोटीका यादव सुवेदीलाई दाङ सरुवा गरिएको छ भने नुवाकोटका उद्धवबहादुर थापालाई गृहमन्त्रालयमा तानिएको छ। त्यस्तै जिल्ला प्रशासन कार्यालय सर्लाहीका द्रोण पोखरेललाई नुवाकोटमा सरुवा गरिएके छ ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय, उर्लाबारी मोरङका लक्ष्मण ढकाललाई जिल्ला प्रशासन कार्यालय रोल्पा पठाइएको छ भने मोरङमा झरेन्द्रप्रसाद चापागाईंलाई पदस्थापना गरिएको छ। यसैगरी पर्वतका प्रजिअ गुरुदत्त ढकाललाई कास्कीको सहायक प्रजिअ, रोल्पाका प्रजिअलाई गङ्गाबहादुर एमसीलाई दाङको सहायक प्रजिअ र सिन्धुलीका प्रजिअ ज्ञानप्रसाद ढकाललाई अध्यागमन विभागको निर्देशकमा सरुवा गरिएको मन्त्रालयको सूचीमा उल्लेख रहेको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- महानगरको आर्थिक विधेयक संशोधनसहित पारित
- जसपाले पार्टीबाट मौजुदा सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलायो
- उपत्यकामा भुसको आगो जस्तो फेलिदै हैजा, थप तीन जनामा संक्रमण
- स्रोत नखुलेको ४५ लाख ९७ हजार सहित चार जना पक्राउ
- देशका ७७ मध्ये ७६ जिससको नतिजा सार्वजनिक,कांग्रेस अग्रस्थानमा
- अपाङ्ग बाल अस्पतालको कर्मचारी चढेको बस दुर्घटना, एकको मृत्यु, ३८ घाइते
- दिनानुदिन कोभिड संक्रमितको संख्या बढ्दै
- युनियनको ९ ओैं राष्ट्रिय महाधिवेशन आगामी साउन ६ र ७ गते हेटौंडामा हुने
- असार २७ मा बस्ने कांग्रेस केन्द्रीय समितिको बैठकमा आसन्न निर्वाचन केन्द्रीत छलफल हुने
- संसद् र प्रदेशसभाको निर्वाचन गराउन सरकार प्रतिबद्ध : प्रम देउवा
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- वाम घोषणापत्र जारी गर्दै ओलीले भने -एमाले–माओवादी मिल्दा कांग्रेसले किन खुट्टा बजार्नुपर्यो ?
- आयोगद्दारा समानुपातिकतर्फ ६ हजार ९४ जना उम्मेदवारको नामावली सार्वजनिक
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान