काठमाडौ जेठ २०, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले यही ढर्राले पार्टी चल्ने हो भने कम्न्युष्ट सरकारको दवदवा झेल्न मुस्किल हुने बताउँनु भएको छ । त्यस्तै उहाँले पार्टी नेतृत्वले सदन देखि सडकसम्म प्रभावकारी भूमिका निर्वाह गर्न नसक्नु संघीय संरचना अनुरुप पार्टीको संरचना बन्न नसक्नु र कार्यकर्ता वृतमा यथोचित जिम्मेवारीको बाँडफाँड गर्न नसक्दा संगठनमा शिथिलता आउँनुको अलावा पार्टीले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियान समेत प्रभावकारी हुन नसकेको बताउँनु भएको छ ।
त्यस्तै पार्टीका पूर्व महामन्त्रीसमेत रहेका नेता सिंहले सोमबार राजधानीको क्षेत्रपाटीस्थित निवासमा कांग्रेसका जिल्ला समन्वय समितिका सभापति तथा पदाधिकारीहरुसँगको छलफलको क्रममा पार्टी संस्थागत रुपमा चल्न नसकेकाले लथालिङ्ग भएको जिकिर गर्दै नेतृत्वले समयमानै गहन चिन्तन नगर्ने हो भने काँग्रेसको अस्था भावी दिनमा झन नाजुकहुने बताउँनु भएको हो ।
साथै उहाँले मलुकमा बढ्दो कम्न्युष्ट सरकारको बढ्दो दवदवाकावीच त्यसको प्रतिकारमा जुट्नुपर्नेमा पार्टी नेतृत्वले सशक्त र प्रभावकारी भूमिका सहित प्रस्तुत हुँन नसक्दा समस्या झन जेलिएको जिकिर गर्दै यसवीचमा पार्टीमा आफुले प्रस्तुत प्रसंगको उठान गर्दा नेतृत्वको विरोध गर्यो भन्ने आफूलाई आरोप लाग्ने गरेको बताउँनु भयो । तथापी संगठनको सुधारका लागि आवश्यक सम्पूर्ण कदम उडाउँन आफु तयार रहेको बताउँदै काँग्रेसलाइ काँग्रेस बनाउँन अव विलम्व गर्न नहुँने र कांग्रेस बलियो भएमात्र लोकतन्त्र बलियो बताउँनु भएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- काठमाडौं महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार वालेन्द्र, औपचारिक घोषणा हुन बाँकी
- महानगर १३ मा एमालेका ध्रुवनारायण र १७ मा नविन मानन्धरको प्यानल निर्वाचित
- महानगर वडा न १८ मा न्हुछेँकाजी निर्वाचित
- मप बैठक: आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने सरकारको निर्णय
- निर्वाचित हुँदै गरेका महानगर प्रमुख वालेनलाइ महानगरवासीले चेतावनी सहितको गर्यो यस्तो आग्रह
- काठमाडौं महानगर वडा न १९ मा राजेश र २० मा मानन्धर नेतृत्वको प्यानल निर्वाचित
- ७५३ स्थानीय तह मध्ये ७ सय २९को मतपरिणाम सार्वजनिक
- काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार साहको अग्रता कायमै
- महानगर १२ मा काँग्रेसका उम्मेदवार महर्जनको प्यालन निर्वाचित
- फेरी बढ्यो इन्धनको मूल्य, पेट्रोल प्रति लिटर रु १८०,एलपी ग्यास प्रति सिलिन्डर १ हजार ८००
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- वाम घोषणापत्र जारी गर्दै ओलीले भने -एमाले–माओवादी मिल्दा कांग्रेसले किन खुट्टा बजार्नुपर्यो ?
- आयोगद्दारा समानुपातिकतर्फ ६ हजार ९४ जना उम्मेदवारको नामावली सार्वजनिक
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान