मङ्लबार, अशोज ७, २०७६
ग्ल्यामर गफ ताजा

मुक्ति एण्ड रिभाइभलको पछिल्लो एल्बम विहिवार सार्वजनिक हुदै

काठमाडौं जेठ २९ , चर्चित व्याण्ड मुक्ति एण्ड रिभाइभलको पछिल्लो एल्बम स्वतन्त्र मुक्ति एण्ड रिभाइभल विहिवार राजधानीको ठमेलस्थित रेग्गी वारमा एक कार्यक्रमकावीच सार्वजनिक गरिने भएको छ ।

विहिवार साँझ आठ ३० बजे सम्पन्न हुने एल्बम सार्वजनिक कार्यक्रममा  मुक्ति एण्ड रिभाइभलले चौबन्धी चोलो ,डल्ली रेशम ,कान्छी नानी ब्लुज ,घरजम लगायतका चर्चित गित सहित साँगेतिक प्रस्तुति समेत दिने बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू