शनिबार, साउन ३१, २०७७
अर्थ ताजा

महिला उद्यमी लक्षित बित्तिय परामर्श बिषयक कार्यशालाको आयोजना

काठमाडौ जेठ १८,   नेपाल महिला चेम्बर र सनराईज बैंक लिमिटेडको संयुक्त आयोजनामा बित्तिय लेखा तथा कर परामर्श बिषयक एक दिने कार्यशालाको आयोजना गरिएको छ । कार्यशालामा सहभागी महिला उद्यमीहरुलाई सम्बोधन गर्दै महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले महिला उद्यमीहरुमा उद्यमशिलताको विकाससँगसंगै लेखा एब करका बिषयमा समेत ज्ञान हासिल गर्न सहजता मिलोस भन्ने अभिप्रायका साथ कार्यशालाको आयोजना गरिएको बताउँनु भएको छ ।

सामाजिक उत्तरदायित्व अनुरुप बैकिङ, लेखा, नियम कानुन, लेखा राख्ने, जरिवानाबाट बच्ने तरिका बारे ब्यवसायीलाई जानकारी दिदै साना ब्यवसायीलाई अनुदान दिने, सुविधा दिने, समय तालिका र लगानी बारेको लेखा पुँजी र गैर् पुँजी बारे चेतना प्रवाह गरिएको प्रस्तुत कार्यशालामा । बैंकका तर्फबाट अधिकृत सुगम पोखरेल, कर्पोरेट बैंकिङ डिपार्टमेन्टका हरिप्रसाद आचार्य र पाल चेम्बरका निर्देशक किरण अधिकारीले लगायतले धारणा अभिव्यक्त गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2019
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31