मङ्लबार, असार ३१, २०७६
BigTop ताजा

काठमाडौ उपत्यकाको अधिकतम तापक्रम उच्चभएसंगै अत्याधिक गर्मी महसुस

काठमाडौ जेठ ३२,  मौसम पूर्वानुमान महाशाखाले दुई दिनयता संघीय राजधानी काठमाडौमा अधिकतम तापक्रम वृद्धि भएसँगै अत्याधिक गर्मी महसुस गरिएको जनाएको छ ।
महाशाखाका अनुसार काठमाडौं उपत्यका पछिल्लो अधिकतम तापक्रम ३३ डिग्री सेल्सियस मापन गरिएको र प्रस्तुत मापन गरिएको अधिकतम तापक्रम सेल्सियस वर्षकै अधिक रहेका जनाएको छ ।  त्यस्तै महाशाखाले अझै दुई दिनसम्म गर्मी बढ्ने संभावना रहेको जनाउँदै देशको पूर्वी क्षेत्रबाट विस्तारै मनसुन सक्रिय भएसंगै गर्मीपनको महसुस निरन्तर कम हुने बताएको छ ।

यसैबीच आगामी तीन दिनसम्म देशका विभिन्न भेगमा बदली रही केही स्थानमा मेघगर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाउँदै महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी जारी विज्ञप्तिमा देशको पूर्वी तथा मध्य भू–भाग र पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही एक/दुई स्थानमा वर्षाको सम्भावना औँल्याएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू