बिहिबार, मंसिर ११, २०७७

उदघोषण तालिमका प्रशिक्षार्थीलाइ प्रमाणपत्र

काठमाडौं जेठ २२,  कामपा वडा नं १५,स्थित स्वयम्भू ब्याङ्कवेट र निपुहिटी ग्वसास् खलको संयुक्त आयोजनामा सञ्चालित उदघोषण तथा ब्यक्तित्व बिकास तालिमका प्रशीक्षार्थीलाइ आज समापन सत्रको क्रममा संघीय संसद सदस्य जीवन राम श्रेष्ठज्युको प्रमुख आतिथ्यता एवम काठमाडौं महानगरका प्रवक्ता एवं १५ वडाका वडा अध्यक्ष ईश्वरमान डंगोलको विशेष आतिथ्यता प्रमाण पत्र वितरण गरिएको छ ।प्रशिक्षक नरेश मल्लले प्रशिक्षर्थीलाइ प्रशिक्षण दिनु भएको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2019
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31