सोमवार, साउन ६, २०७६
ग्ल्यामर गफ ताजा

इकोम मिस एसईइ उपाधी क्रिष्टिनालाइ

काठमाडौं जेठ २२,  इकोम मिस एसईई प्रदेश १ २०१९ को उपाधी झापा मेचीनगरकी क्रिष्टिना ताम्रकारले जितेकी छिन् । देश बिकास हुन नसक्नुको कारक दक्षता अथवा आर्थिक अवस्था के हो भन्ने प्रश्नमा तार्किक भनाई राख्दै उनले यस बर्षको उपाधी जितेकी हुन् ।
सोमबार बिर्तामोडमा भएको ग्राण्ड फिनालेमा फस्ट रनरअफ बिर्तामोडकी प्रिसा खरेल र सेकेण्ड रनरअप बिर्तामोडकै अनुमा राई बनेका छन् ।
बिजेताले क्रमस ५० हजार, २० हजार र १५ हजार रुपैँया सहित कक्षा १२ सम्म अध्ययनका लागि छात्रबृत्ती पाएका छन् । ड्रिम्स वल्ड इन्टरटेण्टमेन्टको आयोजनामा भएको प्रतियोगितामा प्रदेश १ का ३४ प्रतियोगिको सहभागीता रहेको थियो । कार्यक्रमको मुख्य निर्णायकमा मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देल रहनु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू