सोमवार, कार्तिक १०, २०७७

अझै केही दिन मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना : मौसम पूर्वानुमान महाशाखा

काठमाडौं जेठ २०,   जल तथा मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीबाट नेपालको पूर्वी क्षेत्र हँुदै प्रवेश गरेको जलवाष्पयुक्त हावाको प्रभावका कारण अझै केही दिन काठमाडौँ उपत्यकासहित देशभर आंशिक तथा सामान्य वर्षाका साथै मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

त्यस्तै माहाशाखाले उपत्यकामा अझै तीन/चार दिन अपराह्न तथा साँझपख हावाहुरी र मेघगर्जनसहित वर्षा हुने जनाउँदै मंगलवार र बुधबार देशभर आंशिक तथा सामान्य बदली हुनुका साथै पश्चिम पहाडी भागका केही स्थानमा र मध्य तथा पूर्वी भागका एक दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना औल्याएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2019
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31