शुक्रबार, चैत्र १६, २०८०

सासंद श्रेष्ठद्दारा सामुदायिक क्लब भवनको शिलान्यास

काठमाडौं बैशाख १९ , काठमाडौं निर्वाचन क्षत्र क्षेत्र न. ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत काठमाडौ महानगरपालिका वडा न।१९ ईना टोलमा ईन्द्रसभा सामुदायिक क्लब भवन निर्माण गरिने भएको छ ।

सामुदायिक क्लब भवन निर्माणको आज एक कार्यक्रमकावीच प्रतिनिधि सभा सदस्य जीवन राम श्रेष्ठले शिलान्यास गर्दै सामुदायिक भवनको आवश्यकता र औचित्यमाथि प्रकाश पार्नु भएको थियो ।

क्लब भवन शिलान्यास कार्यक्रममा प्रदेश सभा सदस्य राजेश शाक्य, ईन्द्रसभा सामुदायिक क्लब भवन उपभोक्ता समितिका मिलन खड्गी लगायतका पदाधिकारी तथा स्थानीय समाजसेवीको उपस्थिति रहेको  थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।