बिहिबार, बैशाख १३, २०८१

सुरक्षा सुदृढिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम

काठमाडौं जेठ ६,  राजधानीमा जनसेवा सामुदायिक केन्द्र र सामुदायिक प्रहरीकेन्द्र तथा महानगरीय प्रहरीवृत जनसेवाको आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत सुरक्षा सुदृढिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम ।

कार्यक्रममा राजधानीको सुरक्षा अवस्थाको विषयमा चासो र चिन्ता प्रकट गर्नुको अलावा पछिल्लो सुरक्षा अवस्थाको विषयमा छलफल गरिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।