बिहिबार, बैशाख ६, २०८१

सासंद श्रेष्ठद्दारा नयाँ क्लब भवनको शिलान्यास

काठमाडौं जेठ १०,  काठमाडौं निर्वाचन क्षेत्र न ८ अन्र्तगत रहेको महानगरपालिक वडा न २३ स्थित दफ्टर क्लबको नयाँ भवन निर्माण हुने भएको छ ।  स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको सहयोगमा निमांण हुँने उक्त क्लव भवनको आज काठमाडौ क्षेत्र न ८ का प्रतिनिधिसभा सदस्य जीवन राम श्रेष्ठले शिलान्यास गर्नुभएको हो ।

शिलान्यास कार्यक्रमलाइ सम्बोधन गर्दै सासंद श्रेष्ठले क्लब भबन सबैको साझा स्थल भएको हुदा टोललाई राम्रो बनाउन सामुहिक छलफल गर्ने र युवा, बालवालिका , महिला र जेष्ठ नागरिकको हितमा निरन्तर कामगर्न क्लवको नयाँ भवन भवन आफैमा महत्वपूर्ण पक्ष भएको जनाउ दिदै यहाँको संस्कृति र सम्पदा संरक्षणको कार्यमा समेत टेवा पुग्ने विश्वास ब्यक्त गर्नु भएको छ ।

कार्यक्रममा कामपा वडा न।२३ अध्यक्ष मचा राजा महर्जन, कामप वडा न.२३ सदस्य चद्रा देबि मानन्धर, दफ्टर सामुदायिक क्लब भवन उपभोक्ता समितिका अध्यक्ष सुरेन्द्र शाही, उपभोक्ता समिति र क्लबका पदाधिकारीहरु, जेष्ठ नागरिक नेकपाका जिल्ला कमितिका र स्थानिय नेता कार्यर्ता लगायत स्थानीय उपस्थिति रहेका थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2019
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930