शुक्रबार, बैशाख १४, २०८१

सवारी चाप न्यूनिकरणका लागि आजबाट कलङ्कीमा पनि ‘पिक एण्ड ड्रप’ मात्र

काठमाडौ बैशाख २२,  महानगरीय ट्राफिक प्रहरी महाशाखाले आजबाट कलङ्की चोकमा हुने सवारी चाप न्यूनिकरण गर्ने लक्ष्य सहित ‘पिक एण्ड ड्रप’को व्यवस्था लागू गरिएको छ ।

प्रस्तु व्यवस्थाको कार्यान्वयन संगै अव्यवस्थित सवारी जामको समस्यामा सहजता अनउन्ुको अलावा उपत्यका बाहिर जाने र उपत्यकाभित्र आउने सवारी साधनको अव्यव्स्थित समस्या समेत समाधान हुने विस्वास गरिएको छ ।

स्मरण रहोस यी यस्तै समस्यालाइ दृष्टिगत गर्दै रत्नपार्क, पुरानो बसपार्क, आरएनएसी, जमल, लैनचौर, कोटेश्वरलगायत अत्याधिक सवारी चाप हुने क्षेत्रमा सो व्यवस्था लागू गर्दा केहिहदसम्म भएपनि सवारी चापको समस्या समाधान भएको महाशाखाको जिकिर रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।