शुक्रबार, चैत्र १६, २०८०

संसद बैठक :आव २०७६/७७ को प्रि–बजेट माथि छलफल सुरु हुँदै

काठमाडौं वैशाख २९,  संघीय संसद्को प्रतिनिधिसभाको आजको बैठकमा बजेट पेश गर्नुपर्ने १५ दिन अगावै प्रि–बजेटमाथि छलफल सक्नुपर्ने संवैधानिक व्यवस्था अनुरुप आर्थिक वर्ष २०७६र७७ को प्रि–बजेट माथि छलफल सुरु हुँदैछ । ११ बजे बस्ने बैठकमा प्रि–बजेटमाथि छलफलको कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यसअघि शुक्रबार बसेको बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्तावबाहेक० छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।

संसद सचिवालयका अनुसार ति तथा कार्यक्रमभन्दा पहिला प्रि–बजेटबारे छलफल गर्ने संसदीय परम्परा भए पनि सरकारले यस वर्ष नीति कार्यक्रम पारित भएपछि प्रि–बजेटमाथि छलफल गराउन लागेको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।