शुक्रबार, बैशाख १४, २०८१

शङ्कास्पद गतिविधिमा संलग्न १५ जना पक्राउ

काठमाडौ जेठ १३,  विपलव समूहको वन्दको आव्हानको क्रममा नेपाल प्रहरीले देशभरका विभिन्न स्थानबाट शङ्कास्पद गतिविधिमा संलग्न १५ जनालाई पक्राउ गरेको जनाएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता विश्वराज पोखरेलले काठमाडौँबाट ७, ललितपुरबाट ४ सुर्खेतबाट २ तथा रुकुमपश्चिम र झापाबाट १/१ जनालाई पक्राउ गरिएको हो । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको जानकारी दिदै बन्दका क्रममा मकवानपुर सुर्खेत, नवलपरासी पूर्व, कालिकोट र रामेछापमा सवारी साधनमा आगजनी आगजनी गर्ने व्यक्तिको खोजी भइरहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।