शुक्रबार, बैशाख ७, २०८१

रु २३ हजार घुस लिएको पुष्टि भएसंगै बाराका खरिदार साह र बिचौलिया खरेलविरुद्ध मुद्धा दायर

काठमाडौ बैशाख २५,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोही कट्टा गरिदिन्छु भनी सेवाग्राहीसँग रु २३ हजार घुस लिएको पुष्टि भएसंगै भूमिसुधार तथा मालपोत कार्यालय बाराका खरिदार र एक बिचौलियाविरुद्ध आज विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

आयोगद्दारा जारी विज्ञप्तिमा मालपोत कार्यालय कलैयामा विचाराधीन रहेको मोहीसम्बन्धी मुद्दा मिलाइदिने भन्दै सोही कार्यालयका खरिदार रामजीप्रसाद साह र बिचौलिया खड्गभक्त खरेलले एकापसमा मिलेमतो गरी सेवाग्राहीसँग भएपछि आयोगले उनीहरूविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको हो ।

त्यस्तै विज्ञप्तिमा जनही बिगो रु २३ हजार जरिवाना र कैद सजायको मागदाबी गरिएको उल्लेख गरिएको छ ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2019
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930