शनिबार, बैशाख ८, २०८१

‘मिडियासम्बन्धी विधेयकमा सरकारको अदूरदर्शी सोच : अध्यक्ष  बिजुक्छे  

भक्तपुर जेठ ६, नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संसद्मा दर्ता गरिएको मिडिया काउिन्सल विधेयक सरोकारवालासँग परामर्श नगरी एकोहोरो रुपमा ल्याउनु गलत भएको बताउनुभएको छ ।

रफत सञ्चार क्लबद्दारा आयोजित साक्षात्कार कार्यक्रममा वोल्दै नेता बिजुक्छेले विधेयकका बारेमा विभिन्न देशका नीतिबारे जानकारी लिनुपर्ने बताउँदै सम्बन्धीत मन्त्रालयले हचुवाको भरमा अदूरदर्शी सोच सहित प्रेसलाइ  नियन्त्रण गर्ने सोच बनाएको बताउँनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।