बुधबार, बैशाख १२, २०८१

पश्चिमी वायुको प्रभाव : मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौ बैशाख २८, मौसम पूर्वनुमान महाशाखाले पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी क्षेत्र र पूर्वी पहाडी भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेका जनाएको छ ।

महाशाखाका अनुसार पश्चिमी क्षेत्रमा विकसित भएको न्यून चापीय क्षेत्र र स्थानीय वायुको प्रभावले सोमबारसम्म मौसम बदली रही काठमाडौँ उपत्यकासहित देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको प्वल संभावना रहेको जनाउँदै शनिवार राति देशको केही स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना औल्याएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।