शनिबार, बैशाख ८, २०८१

निर्वाचन क्षेत्रको विकासका लागि प्रदेश स्तरिय योजना संकलन

काठमाडौं बैशाख २७ , काठमाडौं निर्वाचन क्षेत्र न ८ (क) बाट प्रदेश न. ३ मा प्रतिनिध्त्वि गर्ने प्रदेश सासंद राजेश शाक्यले आज राजधानीमा आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि भन्दै प्रदेश स्तरिय योजना संकलन कार्यक्रमको आयोजना गर्नुभएको छ ।

प्रदेश निर्वाचन क्षेत्र ८ (क) अन्र्तगत रहेका काठमाडौं महानगरपालिकाका वडा न १३, १९,२०, २३, र २४ का स्थानीयसंग परामर्श गर्दै आगामी आवमा सञ्चालन गर्न सकिने कार्य योजनाको आवश्यकता र पहिचान सहित योजना उपलब्ध गराउँन आव्हान गर्नु भएको हो ।

कार्यक्रममा काठमाडौं जिससका सभापति शिवसुन्दरराज बैद्य त्यस्तै गरि कामपा वढा न १३ २३ २४ का वडाध्यक्षको उपस्थिती रहेको थियो ।
कार्यक्रममा स्थानीयको योेजना वडा समिति मार्फत प्रस्तुत गर्न समेत त्यस अवसरमा प्रदेश सासंद शाक्यले आग्रह गर्नुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।