बुधबार, बैशाख ५, २०८१

जनप्रतिनिधिले जनअपेक्षा अनुरुपको कार्य सम्पादन गर्नुपर्नेमा अध्यक्ष प्रचण्डको जोड

prachndra

काठमाडौं जेठ ५ , नेकपाका अध्यक्ष प्रचण्डले ललितपुर महानगरपालिका वडा नं २६ कार्यालयको नवर्निर्मित भवनको आज ढोलाहिटीमा उद्घाटन गर्दै स्थानीय तहका जनप्रतिनिधिले जन अपेक्षा अनुरुपको कार्य सम्पादनलाइ प्राथमिकता दिनु पर्ने बताउँनु भएको छ ।

सम्बोधनको क्रममा उहाँले जनतालाइ अधिकार सम्पन्न बनाउँनकै संघ प्रदेश र स्थानीय तहको सरकार बनेको बताउँदै जनपक्षीय काममा केन्द्रित हुन आग्रह गर्नुभएको थियो ।

साथै त्यसहवसरमा उहाँले ललितपुर जिल्लाको समृद्धि र यहाँको जनताको हितका निम्ति निरन्तर सहयोग गर्ने वचनवद्धता प्रकट गर्नुभएका प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2019
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930