रामचन्द्र प्रजापति /काठमाडौ बैशाख ३१, सत्तारुढ दल नेकपाको युवा संगठन युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले संगठनको एकतासँगै एक युवा एक रोजगारीको महाअभियान सञ्चालन गर्ने बताउनुभएको छ । जेष्ठ १ गते युवा संघको २९औं स्थापनाको अवसरमा आज संघको केन्द्रीय कार्यालय बुद्धनगरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पौडेलले मातृ पार्टीले लिएको भ्रष्टाचार विरुद्धको शुन्य सहनशिलताको सिद्धान्तलाई आत्मसात् गर्दै भ्रष्टाचार, सामाजिक विकृति तथा विसंगतिको विरुद्ध देश व्यापी जागरण अभियान सञ्चालन गर्ने बताउनुभएको हो ।
वाइसिएल र युवा संघको एकताको अन्तिम चरणमा रहेको जानकारी गराउँदै उहाँले सम्भवत जेष्ठ ३ गते संगठनको एकताले मुर्त रुप पाउने बताउँदै संगठनको एकतासँगै आफ्ना गतिविधि गाउँ गाउँसम्म पुर्याउने बताउनुभयो । संगठनको एकताका साथमा देशमा भएका विभिन्न प्रकारका विकृति, विसंगती, भ्रष्टाचार, हिंसा, बलात्कार, आतंककारी कृयाकलाप विरुद्धको पहिलो आन्दोलन÷अभियान सञ्चालन गर्ने जानकारी दिदै अध्यक्ष पौडेलले देशमा करिव ४०।३५ प्रतिशत भन्दा बढी युवाहरुको जनशक्ति भएको देशमा आशा र भरोसाको केन्द्रविन्दुको रुपमा युवा संघ रहेको बताउँदै आगामी दिनमा संघले जनताको आशालाई व्यवहारमा लागु गर्ने गरी सरकारको नीति तथा कार्यक्रममा दृढतापूर्वक युवाहरु परिचालन गर्ने बताउनुभएको छ
त्यस्तै सरकारको नीति तथा कार्यक्रममा युवामैत्री भएको बताउँदै युवाहरुको मागलाई स्थापित गराउन कुनै पनि मुल्य चुकाउन संगठन तयार रहेको समेत बताउनुभयो ।विगतमा समेत हिमाल, पहाड, तराई कोही छैन पराई भन्ने मान्यतालाई आत्मसात् गर्दै संघले नाकाबन्दी, शितलाहर, हावाहुरी पिडित लागयतका कार्यमा आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै अध्यक्ष पौडेलले युवा संघकै माग अनुसार युवा मन्त्रालय, राष्ट्रिय परिचयपत्र, युवा स्वरोजगार कोष, युवा परिषद, शैक्षिक प्रमाणपत्रका आधारमा ऋण लगायतका असंख्य जनमूखी कार्यहरु गरेको बताउनुभएको छ ।
त्यस्तै स्थापना दिवसको अवसरमा आयोजना हुने कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेकपामा सयौ युवाहरु प्रवेश गर्ने जानकारी दिदै
कार्यक्रममा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, कार्यवहाक प्रधानमन्त्री इश्वर पोखरेल, महासचिव विष्णु पौडेल लगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको बताउँनु भएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- महानगरको वडा नम्बर २७ मा कांग्रेसका उम्मेदवार खड्गी नेतृत्वको प्यानल निर्वाचित
- नार्गाजुन नगर प्रमुखमा दोस्रो कार्यकालका लागि बस्नेत निर्वाचित
- महानगर वडा न ८ मा कांग्रेसका उम्मेदवार आसामान नेतृत्वको प्यानल निर्वाचित
- महानगर प्रमुखका स्वतन्त्र उम्मेदवार वालेन प्रतिस्प्रर्धी भन्दा दोब्बर मत सहित अगाडि
- ७ सय ५३ मध्ये छ सय ८४ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो स्थानमा
- विराटनगर महानगरपालिकाको प्रमुखमा काग्रेसका उम्मेदवार कोइराला विजयी
- महानगर को वडा न ६ मा कांग्रेसका उम्मेदवार लामा नेतृत्वको प्यानल निर्वाचित
- यौन हिंश्रकलाई कारबाही गर्न पिडित किशोरीको समथर्नमा शुक्रबार राजधानीमा वृहत प्रदर्शन
- महानगर २९ मा कांग्रेसका उम्मेदवार ढकाल नेतृत्वको प्यानलै निर्वाचित
- यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, सहित आठ अध्यादेश स्वीकृत
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- वाम घोषणापत्र जारी गर्दै ओलीले भने -एमाले–माओवादी मिल्दा कांग्रेसले किन खुट्टा बजार्नुपर्यो ?
- आयोगद्दारा समानुपातिकतर्फ ६ हजार ९४ जना उम्मेदवारको नामावली सार्वजनिक
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान