काठमाडौं वैशाख २६ , वैशाख २० र २३ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका ९ ओटा निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ शब्द प्रयोग गरेकामा कांग्रेसले प्रस्तुत शब्द राजा महाराजाले प्रयोग गर्ने र जननिर्वाचित ससंदमा सामन्ती शब्दको प्रयोग गर्दै ससंदीय परम्पराको उपहास गरेको भन्दै देखाएको रवैया आफैमा आपत्ति जनक भएको जनाउ दिएका छन
साथै मन्त्री बाँस्कोटाले नेपाली कांग्रेसलाइ चुनौती दिदै भने तत्कालीन राजा महेन्द्रले शुरु गरेको ‘जय नेपाल’ शब्दको प्रयोग गर्ने अनि राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भन्यो भन्दैमा होहल्ला गर्ने यो कुन संस्कार हो भन्दै सक्छ भने काँग्रेसले जय नेपालको उच्चारण बन्द गर्न चुनौती दिएका छन् ।
त्यस्तै कांग्रेसका संस्थापक बीपी कोइरालाले चीन भ्रमणकाक्रममा ‘मेरो सरकार’ भनेको दाबी गर्दै शब्द–शब्दका विषयमा नअल्झन कांग्रेसलाई सुझाव दिए । विसं २०१७ मा बिपी कोइरालाको दुई तिहाइको सरकार अपदस्थ भएर लोकतन्त्र सिध्याइसकेपछि राजा महेन्द्रले जय नेपाल शब्द प्रयोग गरेका थिए । त्यो शब्द महेन्द्रले प्रयोग गरेको हो । जुन शब्द काङ्ग्रेसले बोकेर हिँडेकाले के काङ्ग्रेसलाई महेन्द्रको जय नेपालवादी हो भन्ने प्रश्न गर्दै राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रयोग गरेको ‘मेरो सरकार’ शब्दावलीका विषयमा प्रतिपक्षले अतिरञ्जित तरिकाले उठाएको उहाँको भनाइ रहेको थियो ।
त्यस्तै पत्रकार सम्मेलनमा सञ्चारकर्मीले उठान गरेका पश्नको जवाफ दिदै मन्त्री बाँस्कोटाले देशभर अतिक्रमण भएका सरकारी जग्गा सरकारको स्वामित्वमा ल्याएरै छाड्ने बताए ।
यस्तो छ पत्रकार सम्मेलनमा मार्फत सार्वजनिक गरिएको ९बुँदे निर्णय
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- अर्थमन्त्रीको जिम्मेवारी प्रधानमन्त्री देउवालाई
- आयोगको तर्फबाट आगामी मङ्सिर २ गते प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मिति सिफारिस
- अर्थमन्त्री शर्मामाथि छानबिन गर्नका लागि संसदीय विशेष समिति गठनसंगै अर्थमन्त्रीको पदबाट राजीनामाको घोषणा
- मन्त्रिपरिषद् बैठकको २३ बुँदे निर्णय: विश्व बैंकबाट प्राप्त ५ करोड ९६ लाख सहुलियतपूर्ण ऋण सहयोग स्वीकार
- आजमात्रै ११३ जनामा कोभिड सङ्क्रमण , देशभर सक्रिय सङ्क्रमितको सख्या चारसय नाघ्यो
- असार २६ गते सार्वजनिक बिदा
- मनसुनी वायुको बढ्दो प्रभावसंगै आगामी ३ दिन देशभर बदलीसंगै वर्षाको सम्भावना
- न्युजिल्याण्ड पठाईदिन्छु भनी ६३ लाख ठगी गर्ने पौडेल पक्राउ
- रामेछाप बस दुर्घटना : मृतकको संख्या १३ पुग्यो
- थप ९० जनामा कोभिड सङ्क्रमण, काठमाडौं उपत्यकामा मात्र ३६३ संक्रमित
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- वाम घोषणापत्र जारी गर्दै ओलीले भने -एमाले–माओवादी मिल्दा कांग्रेसले किन खुट्टा बजार्नुपर्यो ?
- आयोगद्दारा समानुपातिकतर्फ ६ हजार ९४ जना उम्मेदवारको नामावली सार्वजनिक
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान