बुधबार, मंसिर १५, २०७८

पार्टी एकताको सन्देश दिन समाजवादी पार्टीले ७वटै प्रदेशका मुख्य सहरमा आमसभा गर्ने

काठमाडौ बैशाख २८, पूर्वप्रम डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीच एकाकार हुँदै अस्तित्वमा आएको समाजवादी पार्टीले पार्टी एकताको सन्देश दिन पार्टीको पहिलो पदाधिकारी बैठकले सातओटै प्रदेशका मुख्य सहरमा आमसभा गर्ने निर्णय गरेको छ ।

आगामी जेठ ११ गते विराटनगर, १२ गते जनकपुर , १३ गते वीरगन्ज, १७ गते भैरहवा, १८ गते नेपालगन्ज, १९ गते सुर्खेत, २१ गते धनगढी र २५ गते पोखरामा आयोजना हुने बताईएके आमसभालाइ केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराईले सम्बोधन गर्नेगरी कार्यक्रम तय गरिएको जनाउँदै काठमाडौं आयोजना हुने आमसभाको हकमा भने पार्टी एकीकरणको दिनलाई नै आधार मानिने समाजवादी पार्टीले जनाएको छ ।

यसैवीच समाजवादी पार्टीले राजपासंग समेत एकता गर्ने लक्ष्य सहित पार्टी एकीकरणका लागि पहल थाल्न पार्टीका सहअध्यक्ष राजेन्द्रश्रेष्ठको संयोजकत्वमा गठित पाँच सदस्यीय वार्ता टोलीले आवश्यक छलफल सुरु गरेको जनाएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2019
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930