मङ्लबार, असार ३१, २०७६
खेलकुद ताजा

अन्र्तराष्ट्र्रिय गोजुरियो कराँतेमा भाग लिने विद्यार्थीको विदाइ

काठमाडौं जेठ ७, अन्र्तराष्ट्र्रिय गोजुरियो कराँते प्रतियोगिता २०७६ मा भाग लिन काठमाडौं ग्लोवल स्कुलका तर्फबाट विद्यार्थाहरु सुदुरपश्चिम क्षेत्रीय रंगशाला धनगढि प्रस्थान गरेका छन् ।

अन्र्तराष्ट्र्रिय रेफ्री तथा प्रशिक्षक सरिता सापकोटाको संयोजन रहेको उक्त टोलीमा सविना थापा, प्रतिक गुरुग, मेधा राना र राज गुरुगं सहभागी छन् । २०७४ सालका उत्कृष्ट प्रद्यानाध्यापक अवार्ड विजेता मनोज आचार्यको नेतृत्वमा गठन भएको उक्त स्कुलले आज विहान शुभकामना सहित खेलाडिहरुलाई विदाई गरिएको हो ।

प्रतियोगिताले स्कुलका विद्यार्थीमा विभिन्न देश संग भाईचाराको सम्वन्ध अझ गाढा हुने विश्वास राख्दै संस्थापक प्रअ आचार्यले यस्ता अन्र्तराष्ट्र्रिय खेलको अनुभवले विद्यार्थीका अनुभव बढाउन सहयोग पुग्ने पनि बताए ।

राष्ट्रवादी विकासशील अभियानद्धारा प्रायोजित उक्त प्रतियोगितामा भारत, श्रीलंका, भुटान, बंगलादेश र पाकिस्तानका विभिन्न क्लवका ७ सय खेलाडीहरु सहभागी हुदै छन् । प्रतियोगिता जेठ ९ गते शुरु भई ११ गते सम्पन्न हुनेछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू