बिहिबार, बैशाख ६, २०८१

काठमाडौ आसपासका क्षेत्रमा ठूलो  भूकम्पको धक्का महसुस

काठमाडौ वैशाख ११, ०७२वैशाख १२ मा विनाशकारीमहाभूकम्प गएको गएको ठिक एक दिन अगाडी  काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान  ६:२९ मिनेट जाँदा काठमाडौ आसपासका क्षेत्रमा ठूलो   भूकम्पको कडा धक्का महसुस भएको हो ।

राष्ट्रिय  भूकम्प मापन केन्द्रकाअनुसार विहान ६ बजेर २९ मिनेटमा ५.२ रेक्टरको भूकम्प गएको हो । त्यसको ११ मिनेटपछि ४.३ रेक्टर स्केलको अर्को पराकम्प गएको जनाएको छ ।  भूकम्पका कारण काठमाडौंबासी सडकमा निस्किएका छन् भने जनमानसमा समेत सन्त्रास थपिएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ