सोमवार, असार ९, २०७६
खेलकुद ताजा

मदन भण्डारी स्पोर्टस कमिटी काठमाडौंको अध्यक्षमा नाजिर

काठमाडौं चैत २४ , स्थानीय स्तरबाटै खेलकुदको विकाश र विस्तार गर्ने लक्ष्य सहित मदन भण्डारी स्पोर्टस एकेडेमीको काठमाडौं जिल्ला कमिटी विस्तार गरिएको छ ।

मदन भण्डारी स्पोर्टस एकेडेमीका केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठको उपस्थितीमा सम्पन्न भेलाले नाजिर उद्दिनको अध्यक्षतामा गठन गरिएको काठमाडौं कमिटीको सचवमा शिवकुमार महर्जनलाइ मनोनयन गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू