बिहिबार, बैशाख १३, २०८१

१५ हजार घुस सहित राजश्वका नासु सुवेदी पक्राउ

भक्तपुर चैत १८,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आन्तरिक राजश्व कार्यालय भक्तपुरबाट घुस लिएको आरोपमा नायब सुब्बा सविन सुवेदीलाई पक्राउ गरेको छ ।

आयोगद्दारा जारी विज्ञप्तिमा राजस्व कार्यालय भक्तपुरको सङ्कलन शाखामा कार्यरत नासु सुवेदीले राजस्व समायोजन गरिदिने प्रलोभनमा सेवाग्राहीसँग रु १५ हजार घुस लिएलगत्तै आयोग टोलीले सुवेदीकै कार्यकक्षबाट महानगरीय प्रहरीवृत्त जगातीलेनियन्त्रणमा लिएको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।