शनिबार, बैशाख ८, २०८१

समाज कल्याण परिषद्द्दारा ८३ रोपनी जग्गाको करार भाडा सम्झौता

काठमाडौ बैशाख १६ ,समाज कल्याण परिषद्ले हरित कृषि सहकारी संस्था लिमिटेडसँग काठमाडौँको प्रदर्शनीमार्गमा रहेको करिव ८३ रोपनी जग्गाको भाडा करार सम्झौता रद्द गरेको छ ।

सरकारले सरकारी सम्पत्तिको दुरुपयोग गर्र्नेलाई कारवाही गर्ने कामलाई तीव्ररुपमा अघि बढाएसंगै परिषद्ले सहकारीलाई पत्र पठाउँदै करार सम्झौतापत्रमा २०७४ असोज ३० गते सहकारीसँग २५ वर्षका लागि करार गर्ने भनिए तापनि करार प्रक्रियामा कुरा नमिलेको जनाउ सहित सम्झौता नै रद्द गरेको व्यहोरा उल्लेख गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।