बुधबार, बैशाख १२, २०८१

विप्लव समूहका जिल्ला इञ्चार्ज घलान पक्राउ

हेटौँडा चैत २९, जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले गएराति सरकारद्दारा प्रतिबन्धीत घोषित नेत्रविक्रम चन्द नेतृत्वको समूहका मकवानपुर इञ्चार्ज वीरबहादुर घलान लाई पक्राउ गरेको जनाएको छ ।

जनाउँदै प्राप्त समाचारमा मकवानपुर प्रहरीले सवारी जाँचका क्रममा मोटरसाइकलमा सवार ज्वालासहित दुईजनालाई हेटौँडाको फायरलाइनबाट पक्राउ गरिएको जनाउँदै यस यसअघि पनि चन्द समूहका चार कार्यकर्तालाई पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ  ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।