भक्तपुर चैत १९, राम चन्द्र प्रजापति/ पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले लोककल्याकारी राज्यमा लोककल्याणकारी काम गर्ने संस्थालाई विशेष सम्मान तथा काम गर्ने अधिकार दिनुपर्ने बताउँनु भएको छ ।
मध्यपुर थिमी स्थित अतिथि फूडल्याण्डमा१६ औं वार्षिक साधारणसभा तथा नागरिक सम्मेलनको कार्यक्रममा वोल्दै सासंद बस्नेतले सम्पन्न लागनी सम्मेलनमा ७२ वटा विशेष योजनाहरु सरकारले प्रस्तुत गरेकोमा भक्तपुरमा बाहिरी चक्रपथ, अन्तर्राष्ट्रिय स्तरको सभागृह, प्राणी उद्यान, सुविधा सम्पन्न वीर अस्पताल लगायतका विकासमा सम्मेलनमा सहभागिले विशेष चासो दिएको जानकारी दिनु भएको छ । त्यस अवसरमा उत्कृष्ट संस्था सम्मान मानव कल्याण समाज सस्थालाई नगदसहित सम्मान पत्रले प्रमुख अतिथि बस्नेतले सम्मान गर्नु भएको थियो।
त्यस्तै कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले स्थानिय तहको विकास निर्माणका कार्यक्रममा गैरसरकारी संस्था महासंघ भक्तपुरले महत्वपूर्ण भुमिका रहेको बताउँदै गैरसरकारी संस्था स्थानिय तह जिल्ला समन्वय समिति एक आपसमा समन्वय गरि विकास निर्माण कार्यमा सहकार्य गरि अगाडि बढनु पर्ने बताउनु भयो।
गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा भक्तपुरद्दारा अध्यक्ष सोम शर्मा बजगाईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा चागुनारायण नगरपालिकाका मेयर सोम प्रसाद मिश्र,सुर्यविनायक नगरपालिकाका उप मेयर जुना बस्नेत लगायतले वोल्नु भएको थियो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
- राष्ट्रिय फोटो पत्रकारिता दिवस: बङ्गलादेशी टोलीसंग एनएफपिजे पराजित
- विभागले स्पटमानै औषधिको प्रभावकारिता परीक्षण गर्ने
- यसरी मनाइयो हाँडीगाउँमा गहना खोज्ने जात्रा
- नेपालको दुई दिने राजकीय भ्रमणपछि कतारका राजा थानी स्वदेश फिर्ता
- यस्तो छ मनमैजु अजिमाको जात्रा र यसको विशेषता
- नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान