शुक्रबार, बैशाख १४, २०८१

मोडलिङ्ग संघको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम

काठमाडौं बैशाख १,  यस्तो थियो नेपाल नव वर्षको अवसरमा राष्ट्रिय मोडलिङ्ग संघद्दारा आयोजित शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम। कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थम माया थापाले विभिन्न विधागत स्रष्टा एवम समाजका लब्ध प्रतिष्ठित नागरिकलाइ सम्मान गर्नु भएको  छ ।  त्यसक्रममा संगीततर्फ शम्भुजित वास्कोटा, पत्रकारितातर्फ ऋषि धमला, उद्घोणतर्फ रोजिन शाक्य मोडलिङ्गतर्फ दिपक घिमिरे र कलाकार तर्फ रविन्द्र खड्कालाइ  सम्मानप्राप्त समाचारमा उल्लेख गरिएको छ ।  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।