शुक्रबार, बैशाख ७, २०८१

मृतकका परिवारलाई ३ लाख क्षतिपुर्ति दिने प्रदेश सरकारको निर्णय

काठमाडौं चैत १८ , आइतवार साँझ आएको ववण्डर हावाहुरीका  बारा र पर्सामा भएको ठूलो जनधनको क्षतिलाइ तत्कालका लागि प्रदेश २ सरकारले हरेक मृतकका परिवारलाई ३ लाख रुपियाँ क्षतिपूर्ती दिने निर्णय गरेको छ । प्रदेश सरकारको आज विहान बसेको आपतकालीन मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

त्यस्तै बैठकले घाइतेको निशुल्क उपचार, भत्किएका घरहरको लागत संकलन तथा पुर्न निर्माण लगायतका निर्णय सहित केन्द्रीय सरकारलाइ राष्ट्रिय विपद घोषणा गर्न आग्रह गर्ने निर्णय गरेको छ । स्मरण रहोस:  आइतवार साँझको भीषण हावाहुरीका कारण बरा र पर्सामा ठूलो धनजनको क्षति भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु