शनिबार, बैशाख ८, २०८१

महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताको लागि प्रचण्डलाई ध्यानाकर्षणपत्र बुझाउँने

काठमाडौं बैशाख १३,  नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताको माग गर्दै शनिवार दिउँसो सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डलाई ध्यानाकर्षणपत्र बुझाउँने भएको छ ।

महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताको लागि सञ्चालन गरेको दबाब अभियान अन्तर्गत राजनीतिक पार्टीका प्रमुख नेताहरुलाई ध्यानाकर्षणपत्र बुझाइने क्रमममा नेकपा अध्यक्ष   प्रचण्डलाई ललितपुरस्थित प्रचण्डको निजी निवास, खुमलटारमा ध्यानाकर्षणपत्र बुझाउँन लागेको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।