बिहिबार, चैत्र १५, २०८०

भूकम्प किन जान्छ ? एक जानकारी (भिडियो सहित)

काठमाडौं बैशाख १२ आज बैशाख १२ सम्झदा पनि आफैमा  कहाली लाग्दो । निमेषभरमै २०७२ बैशाख १२ मा नेपालमा गएको विनासकारी महाभूकम्पका कारण गएको थियो ।

महाभूकम्पका कारण जनधनको नाश भएको थियो । भूकम्पका पराकम्पन तथा साना स्केलको भूकम्प हिजोआज पनि बेलाबेलामा महसूस् भइनै रहेको छ । यद्यपि ०७२ सालभन्दा पहिला पनि सानाठूला स्केलका भूकम्प जाने गर्थे ।

भूकम्प किन जान्छ भन्ने कुरामा जो कसैको पनि जिज्ञाशा हुनु स्वभाविकै हो । पछिल्लो समय भूकम्पलाई लिएर मान्छेको मनोवज्ञानमा एक वेग्लै किसिमको असर परेको पाइन्छ । त्यसअर्थमा पनि भूकम्पको चर्चा परिचर्चाले बेलाबेलामा विशेष स्थान पाउने गरेको छ ।भनिन्छ हिंसा, अत्याचार जस्ता अमानवीय कार्यले भूकम्पलाई निम्त्याउँछ । यस विषयमा ज्यो दिपकराज सुवेदीको विश्लेषण यस्तो छ

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।