बिहिबार, चैत्र १५, २०८०

भिक्षु अश्वघोष महास्थवीरको  निधन

काठमाडौं चैत २२, भिक्षु अश्वघोष महास्थवीरको ९४ वर्षको उमेरमा आज निधन भएको छ । मिर्गौला, रक्तचाप, मुटु, कलेजो, पिसाब, निमोनिया लगायतका रोगहरुबाट पीडित भिक्षु अश्वघोषको उपचारका क्रममा टोखास्थित ग्राण्डी अस्पतालमा निधन भएको हो । राष्ट्रिय सभाको सदस्य समेत भइसकेका भिक्षु अश्वघोष अखिल नेपाल भिक्षु महासङ्घको सल्लाहकार समेत रहेको प्राप्त जानकारीमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।