शनिबार, बैशाख ८, २०८१

काङ्ग्रेसको नीति प्रतिष्ठानमा को कसले पाए नियुक्ति ? (नामावली सहित )

काठमाडौ चैत २९ नेपाली काङ्ग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले पार्टीमा आबद्ध ३८ जनालाई नीति प्रतिष्ठानको सदस्यमा नियुक्त गर्नुभएको छ ।

काङ्ग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३६ (१) (ग) बमोजिम केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा आज  १ डा. आरजु देउवा (डडेल्धुरा) २.  धु्रव वाग्ले (तनहुँ) ३.डिकबहादुर लिम्बू (मोरङ) ४. मनोहरनारायण श्रेष्ठ (धनकुटा) ५.  तुलसीनारायण श्रेष्ठ (लम्जुङ) ६.   सुभाष पोखरेल (खोटाङ) ७.   रञ्जित कर्ण (सप्तरी) ८. मोख्तार अहमद (सिरहा)९.  मधु शाही (बारा)
१०. डा. सूर्य ढुंगेल (महोत्तरी) ११. डा. जगदीश चन्द्र पोखरेल (तनहुँ) १२. डा. गोविन्दराज पोखरेल (प्यूठान)१३.  खिलानाथ दाहाल (ओखलढुंगा)१४. तारानाथ दाहाल (सिन्धुपाल्चोक)१५.केशव निरौला (मोरङ)१६. छन्दबहादुर पहराई (गुल्मी)१७. गेजा शर्मा वाग्ले (काठमाडौं)  रहेका छन ।

त्यस्तैगरि नियुक्त भएका अन्य सदस्यहरुमा  १८. प्रा. अमुदा श्रेष्ठ (काठमाडौँ) १९.   प्रसिस महरा (डोटी) २०. किशोरदत्त बराल (कास्की) २१.   कमला लामिछाने (गोरखा) २२.भगिरथ पोद्धार (झापा) २३. राजकुमार नकर्मी (काठमाडौँ) २४.  प्रमोदहरि गुरागाँई (काठमाडौं) २५.  नानुमैयाँ बाँस्तोला (काठमाडौँ) २६.   भद्रा भण्डारी पराजुली (काठमाडौँ) २७.   राजु नेपाल (भक्तपुर) २८.   रामजी कंग्रेन (धनकुटा)२९.   लालबहादुर पुन (बाग्लुङ) ३०.   शम्भु जोशी (दार्चुला) ३१.  सरस्वती गुरुङ (कास्की) ३२. श्री देविका नेपाली (दाङ)३३.   डोल्मा तामाङ (सोलुखुम्बु) ३४.   कान्ता रिजाल (पाँचथर) ३५. श्री मदन कट्टेल (रूपन्देही) ३६.   सुष्मा तिवारी (पर्सा) ३७.   बीरेन्द्र साह (सुनसरी) ३८.   दीपक अधिकारी (सर्लाही) लाई नियुक्त गर्नुभएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।