बुधबार, बैशाख ५, २०८१

आन्दोलनरत कमल थापा नेतृत्वको राप्रपालाई वार्तामा आउन सरकारको आह्वान

काठमाडौ बैशाख ८,  सरकारले हिन्दू राष्ट्र पुनःस्थापनालगायत माग गर्दै आन्दोलनरत कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई वार्तामा आउन आह्वान गरेको छ ।

राप्रपाले आन्दालनको क्रममा यसअघि राप्रपाका तर्फबाट प्रधानमन्त्रीलाई दिइएको लिखित २२ बुँदे ज्ञापनपत्र केन्द्रीत हुँदै उठाइएका मागको सम्बोधन गर्नका लागि बैशाख १० गते अपराह्न १ बजे वार्ताको टेवलमा बस्ने गरि पत्राचार गरेको हो ।

त्यस्तै सरकार तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाललाई संयोजक तोक्नुभएको छ ।  राप्रपाका प्रवक्ता भुवन पाठकले कानूनमन्त्री ढकालले राप्रपालाई वार्तामा आउन पत्राचार गरेको पुष्टि गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु