सोमवार, मंसिर २, २०७६
खेलकुद ताजा

राजधानीमा अत्याधुनिक व्यायाम सेन्टर अर्थात फिटनेस यात्रा सञ्चालनमा

काठमाडौं बैशाख १५ , राजधानीको गोङ्गबुमित्र नगरस्थित  ABC कम्प्लेक्समा स्वस्थ्य र फिटनेस राख्नको लागि पछिल्लो समय विकास भएका नयाँ नयाँ प्रविधी सहित अत्याधुनिक व्यायाम सेन्टर अर्थात फिटनेस यात्रा को शुभारम्भ गरिएको छ ।

आफुलाई स्वस्थ्य र फिटनेस राख्नको शारिरीक सुगठन र संगित सहितको    कसरत गरिने  जुम्बा फिटनेस सहित ���ञ्चालनमा आएको फिटनेस यात्राको शनिवार १० औं विश्व शारिरीक सुगठन च्याम्पियनशिपमा स्वर्ण पदक जित्दै शारिरीक सुगठनको क्षेत्रमा नयाँ आयाम रचेका नेपाली खेलाडी महेश्वर महर्जनले एक कार्यक्रमकावीच शुभारम्भ गर्दै फिटनेस यात्राको सफलताको लागि शुभकामना अभिव्यक्त गरेको छन ।

फिटनेस यात्रामा व्यामका लागि आवश्यक सम्पूर्ण सेवा सुविधा रहेको का सञ्चालकहरुले बताएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू