काठमाडौं चैत् ११, अधिवक्ता विरेन्द्र कुमार ठाकुर नेपाल वार एशोसिएनको आसन्न २५औं कार्यसमितिका लागि हुन गइरहेको निर्वाचनमा चण्डेश्वर श्रेष्ठ नेतृत्वको प्रगतिशील , पेशागत तथा समावेशी समूहबाट खुला मधेशी केन्द्र���य सदस्यका उम्मेदवार हुनुहन्छ । देशका विभिन्न ३५ स्थानमा व्यवस्था गरिस्एको मतदान केन्द्रबाट देशभरका १० हजार ३१३ मतदाता वकीलहरुले भावी नेतृत्वको चयन गर्ने यस निर्वाचनमा प्रष्ट वक्ता एवम नेतृत्वदायि भुमिका निर्वाह गर्न सक्षम व्यक्तित्व ठाकुरसंग निर्वाचन केन्द्रीत अन्तरसंवादको क्रममा न्यायालयमा पछिल्लो समय यो वा त्यो कोणबाट बढ्दो श्रृखलागत भ्रष्टाचारको चर्चा हुँदै गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकाश हाम्रो सरोकार, स्वतन्त्र, सक्षम, निष्पष र भ्रष्टाचारमुक्त न्यायपालिकाका लागि व्यवसायिक बार को मुल नारा सहित आफ्नो टिम चुनावी मैदानमा रहेको बताउँनु हुन्छ ।
त्यसो त प्रगतिशील, पेशागत तथा समावेशी कानून व्यवसायी समूह होस वा बृहत् लोकतान्त्रिक, समावेशी तथा पेशागत कानून व्यवसायी समूह होस दुवै समुहले न्यायालयमा व्यापक भ्रष्टाचार मौलाएको बताउँनुले पनि यसको गरिमामा केहि ग्रहण लागेको अवस्था रहेको सहजै वोध गर्न सकिन्छ । यद्यपी नेपाल वारमा निर्वाचित हुँने नयाँ नेतृत्वले प्रस्तुत चुनौतीको समाना गर्नुपर्ने त छदैछ । त्यसको साथै जनतामा न्यायालय प्रतिको विस्वासलाइ थप मजबुत बनाउँन नविनतम योजना सहित क्रियाशील हुनपर्ने हुन्छ ।
न्यायालयमा मौलाउँदो भ्रष्टाचारको तहगत सञ्जालको नियन्त्रण एवम् जनताको सहजरुपमा न्यायमा पहुँच , फैसलाको कार्यान्वयन, प्रशिक्षण र वकालतलाइ सेवा व्यवसायको रुपमा रुपान्तरण गर्दै सवैमा न्यायालयको आस्था र विस्वासलाइ सवल बनाउँन आफ्नो उम्मेदवारी
त्यस्तै मुलकुमा जारी संविधानको पूर्ण कार्यान्वयनका लागि न्यायालय र नेपाल वारलाइ बलियो बनाउँनु पर्ने अभिमत प्रकट गर्दै उहाँले हामीसंगको अन्तर सवादमा उहाले भने राजनैतिक भागवण्डमा हुने गरेका न्यायाधिस नियक्ति ,भ्रष्टाचार जस्ता यावत विकृतिको नियुक्तिका लागि २० लर्ष पुगेको वकिल न्यायाधिसको लागि योग्य हुन्छ भन्ने गलत मान्यतालाइ विस्थापन गर्दै क्षमताको आधारमा प्रतिस्प्रर्धात्मक रुपमा न्यायाधिसको नियुक्तिको वातावरण बनाउँन आवश्यक रहेको बताउँनु हुन्छ । साथै जनताको सहजरुपमा न्यायमा पहुँच , फैसलाको कार्यान्वयन, प्रशिक्षण र वकालतलाइ सेवा व्यवसायको रुपमा रुपान्तरण गर्दै सवैमा न्यायालयको आस्था र विस्वासलाइ सवल बनाउँन आफ्नो टिमको उम्मेदावारी रहेको बताउँनु हुन्छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- माघ ९ गते प्रचण्ड-नेपाल समूहले ओली प्रतिगमन विरुद्ध वृहत जनप्रदर्शन गर्ने
- उपत्यकाका १३१ सहित देशभर थप २ सय ४० जनामा कोभिड संक्रमण
- लोकतन्त्र र संविधानको रक्षाका लागि काँग्रेसले जस्तो सुकै कदम उठाउन पनि पछि नपर्ने नेता सिंहको उद्घोष
- काँग्रेसले आज प्रतिनिधि सभा विघटन विरुद्ध ७ सय ५३ वटै स्थानीय तहमा प्रदर्शन गर्दै
- संसद विघटनसम्बन्धी मुद्दाको संवैधानिक इजलासमै सुनुवाइ हुने
- उपत्यकाका १७२ सहित थप २ सय ७० जनामा कोभिड संक्रमण
- झारफुक गर्ने बहानामा तातो फलामले डाम्दा बिरामीको मृत्यु ,घटनामा संलग्न दम्पती पक्राउ
- कक्षा १२ को परीक्षाको नतिजा एक साताभित्र
- कोभिसिल्ड’ खोपलाई आपतकालीन प्रयोगको अनुमति
- कारागार कार्यालय, चितवनलाई पुस्तक हस्तान्तरण
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- वाम घोषणापत्र जारी गर्दै ओलीले भने -एमाले–माओवादी मिल्दा कांग्रेसले किन खुट्टा बजार्नुपर्यो ?
- आयोगद्दारा समानुपातिकतर्फ ६ हजार ९४ जना उम्मेदवारको नामावली सार्वजनिक
- एमालेको अतिवाद तथा नक्कली राष्ट्रवाद र माओवादी केन्द्रको अवसरवादी प्रवृत्तिको चित्रण सहित काँग्रेसको घोषणापत्र सार्वजनिक
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान