बिहिबार, बैशाख १३, २०८१

स्वास्थ्य परीक्षणपछि प्रधानमन्त्री ओली बालुवाटार फिर्ता

काठमाडौ फागुन २२,  नियमित चेकजाँचका लागि आज टिचिङ अस्पताल स्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका लागि अस्पताल भर्ना हुनु भएका प्रम केपी ओली स्वास्थ्य परीक्षणपछि आज साँझ प्रमको सरकारी निवास फिर्ता हुनु भएको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य परिक्षणको क्रममा कनै समस्या नभएको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।