शुक्रबार, चैत्र १६, २०८०

विप्लव समूहविरुद्ध प्रहरीको अन्डर कभर अपरेसन

काठमाडौं चैत ७,  सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिलाई रोक लगाएपछि प्रहरीले आक्रामक अपरेसन सुरु गरेको छ । विप्लव समूहले पहाडी जिल्ला केन्द्रीत गतिविधिलाई तीव्र बनाएसँगै प्रहरी मुख्यायले पनि तीनै जिल्लामा अपरेसन केन्द्रीत गर्न मातहतका निकायलाई निर्देशन दिएको छ ।

प्रहरीले आवश्यकताअनुसार नियन्त्रित अनुसन्धान प्रविधि (कन्ट्रोल डेलीभरी) र गुप्त कारवाही(अन्डर कभर अपरेसन) पद्धति अपनाएर अपरेसन सुरु गरेको खवर आजको नागरिक दैनिकमा प्रकशित रहेको छ ।

यसैक्रममा महानगरीय प्रहरी अपराध महाशाखाका एसपी सोमेन्द्र सिंह राठौर नेतृत्वको टोलीले काभ्रेमा कारवाही गर्दा पनि सोही पद्धति अपनाएको प्रकशित खवरमा उललेख गरिएके छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728