शुक्रबार, बैशाख ७, २०८१

विप्लवमाथिको प्रतिबन्ध फिर्ता गर्न बैद्यको माग

ललितपुर चैत १० , मोहन वैद्यले सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध फिर्ता गर्न माग गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी मााओवादी) का महासचिव वैद्यले शनिबार एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो ।

साथै जारी विज्ञप्तिमा विप्लव नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध फिर्ता गर्न, सो समूहप्रति राजनीतिक व्यवहार गर्न माग गर्दै वैद्यले प्रशासनिक रुपमा नभइ वार्ताबाट समस्या समाधान गर्न र नेता कार्यकर्ता पक्राउ गर्ने तथा यातना दिने कामलाई अविलम्ब रोक्न हाम्रो पार्टी सरकारसित जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728