शनिबार, बैशाख ८, २०८१

प्रहरी हस्तक्षेपको काङ्ग्रेसद्दारा   विरोध

काठमाडौ फागुन २१,  प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सामुदायिक विद्यालयमा लामो समयदेखि अध्यापनरत राहत शिक्षकले सोमवार नयाँ बानेश्वरमा गरिएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीबाट भएको हस्तक्षेपका विरोध गरेको छ ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले आज एक विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण रुपले प्रदर्शन गर्न पाउने नागरिकको नैसर्गिक अधिकारमाथि सरकारले प्रहार गर्दा दर्जनौं शिक्षक घाइते भएको भन्दै यस किसिमको प्रहारले समस्याको समाभान नभइ थप आन्दोलित  बनाउँने   जनाउ दिदै जनगरिक अधिकारमाथि प्रहार गर्ने कार्य तत्काल बन्द गर्नध्यानाकषंण   सहित सरकारसँग राहत शिक्षकको मागलाइ सम्बोधन गर्न आग्रह समेत गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।