बुधबार, बैशाख १२, २०८१

प्रजातान्त्रिक पद्धतिलाई अगाडि बढाउन कटुवालले गरेको भूमिका सराहनीय : नेता सिंह

एम्बुसमा परी घाइते भएकी मीरालाई आर्थिक सहयोग :  

काठमाडौ फागुन २७,   प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा उदयपुरमा एम्बुसमा परी घाइते हुनुभएका मीरा कटुवालको सहयोथार्ग नेपाल–अमेरिका वेष्ट टेक्सास जनसम्पर्क समितिले सङ्कलन गरेर पठाएको रकम आज हस्तान्तरण गरिएको छ । कटुवाल निर्वाचनको क्रममा नेपालटारकोे आमसभालाई सम्बोधन गर्न जाँदै गर्दा दनुवारबेँसी गाउँमा भएको विस्फोटमा परी काङ्ग्रेस उम्मेद्वार नारायणबहादुर कार्कीसहित एम्बुसमा परेर घाइते भएकी थिइन । त्यसवेला कटुवालेले खुट्टा गुमाए थिए ।

रु १ लाख आर्थिक सहयोगरकम हस्तान्तरण कार्यक्रमलाइ सम्बोधन गर्दै काङ्ग्रेसका पूर्व महममन्त्री प्रकाशमान सिंहले नेता सिंहले निर्वाचनका क्रममा घाइते भए पनि प्रजातान्त्रिक पद्धतिलाई अगाडि बढाउन कटुवालले गरेको भूमिका सराहनीय रहेको बताउँनु भएको छ ।
त्यस्तै उहाँले काङ्ग्रेस निर्वाचन समिति सहमतिको आधारमा निर्माण हुनुपर्ने भन्दै समाजलाई रूपान्तरण गर्��� लोकतान्त्रिक प्रक्रियाको विकल्प नभएको बताउँनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।