शुक्रबार, बैशाख ७, २०८१

आज कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं चैत ४,   प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टीको अनुशासन र निर्वाचन समिति गठन लगायत विषयमा निर्णय गर्न आज बस्दैछ ।  पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बिहान ११ बजे बस्ने बैठकमा प्रस्तावित विषय वाहेक पार्टीको विधानअनुसार नियमावली निर्माण, सरकारका काम–कारबाही, समसामयिक राजनीतिलगायत विषयमा पनि छलफल हुने पार्टी प्रवक्ता  विश्वप्रकाश शर्माले जानकारी दिनु भएको छ ।

यसअघिको बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच अनुशासन र निर्वाचन समिति गठनका विषयमा सहमति बन्न नसक्दा बैठक स्थगन गरिएको थियो । आजपनि प्रस्तावित विषयमा नेताहरुवीच सहमति बनाउँन बैठक पूर्वनै छलफल गर्ने र त्यसपछिको निष्कर्ष बैठकमा प्रस्तु गरि अनुमोदन गराउँने तयारी काँग्रेसले गरेको सम्वद्ध पक्षले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728