शुक्रबार, बैशाख ७, २०८१

आजबाट एसईई परीक्षा शुरु, नेतृ शान्ता चौधरी र नायिका करिश्मा परीक्षा दिंदै

काठमाडौं चैत १०, आजबाट वर्ष ०७५को माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईई परीक्षामा सुरु भएको छ । यसवर्ष देखि सम्बन्धीत प्रदेश सरकारको तर्फबाट आवश्यक खर्च, अनुगमन र जनशक्तिको व्यवस्थापनमा पनिकाले स१चालन गर्दै गरेको परीक्षा बिहान ८ बजेबाट सुरु भएको र परीक्षाको पहिलो दिन आज परीक्षार्थीहरुले अंग्रेजी विषयको परीक्षा दिदै गरेका छन ।

पनिकाबाट प्राप्त जानकारी परीक्षामा परीक्षाका लागि देशभर १ हजार ९६९ वटा परीक्षा केन्द्रबाट यसपटक ४ लाख ७५ हजार विद्यार्थीको सहभागीता रहेको जनाउद्यै एक्जाम्टेडतर्फ १५ हजार विद्यार्थी परीक्षामा सहभागी हुँदै गरेको जानकारी दिएको छ ।

पनिकाका अनुसार यसैक्रममा दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमामा नेकपाकी नेतृ सासंद शान्ता चौधरी र नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका करिश्मा मानन्धर समेत राजधानीके डिल्लीबजारस्थित विजय स्मारक मावि डिल्लीबजार केन्द्रबाट परीक्षामा एसईई परीक्षामा सहभागी हुँदै परीक्षा दिइरहेको बुझिएको छ ।

स्कुल भर्ना भएदेखि नै चर्चाकी पात्र बनेकी नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका करिश्मा मानन्धर पनि एसईई परीक्षामा सामेल हुँदै गर्दा सर्वत्र चचाकाृ माहौल देखिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728