शनिबार, बैशाख ८, २०८१

आगलागी घटनाका पीडित घिमिरेलाइ ज्योतिको सहयोग

काठमाडौं फागुन २६, गत माघ १४ गते ललितपुरको भट्टेडाँडामा स्थित घरमा भएको आगलागी घटनाबाट पीडित गुणकुमारी घिमिरेको सहयोगार्थ राहत तथा सहयोग संकलन समिति मार्फत संकलीत रकम रु ७ लाखमा ज्योतिविकास बैकले उपलब्ध गराएको राहत सहयोग रु पचास हजार सहित ७लाख ५० हजार सहयोग हस्तान्तरण गरिएको छ।

शनिबार ललितपूर–१ प्रतिनिधिसभा सदस्यन नराज सिलवाल, प्रदेशसभा सदस्यहरु चेतनाथ सन्जेल, रामकाजी महर्जनको उपस्थितिमा उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो ।  ज्योति विकासबैकको ८५ वटा शाखा कार्यालय तथा २२ वटा इटिम मार्फत त सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्ष भित्रथप ५ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिम संचालन माल्याउने प्रक्रियामा रहेको जनाएको छ ।

त्यस्तै बैकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालिद्दारा जारी विज्ञप्तिमा हाम्रो बिकास बैकलाइ प्राप्ति गरी चाँडैनै एकिकृत कारोबार सुरुवातगर्ने तयारीमा रहेको समेत जनाईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।