होली पर्वमा अबान्छित गतिविधि गर्ने पक्राउ
काठमाडौं चैत ६ , नेपाल प्रहरीले उपत्यकास्थित विभिन्न स्थानहरूमा होली पर्वको अवसरमा जवरजस्ती रंग दल्न खोज्ने, लोला हान्ने, पानी छ्याप्ने लगायत अबान्छित गतिविधिमा संलग्न भएका ८४ जनालाई पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार आज काठमाडौंका विभिन्न स्थानबाट १ महिला र ४४ पुरुष गरी ४५ जना, ललितरपुरबाट ३५ जना पुरूष र भक्तपुरबाट ४ जना पुरूषलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
त्यस्तै महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी सवारी–साधन चलाउने ५५० जनाभन्दा बढीलाई नियन्त्रणमा लिइएको जनाएको छ । माहाशाखाका अनुसार ५ सय १५ वटा मोटरसाइकल र ४ वटा गाडी नियन्त्रणमा लिदै आवश्यक आवश्यक अनुसन्धान शुरु गरिएको जनाएको छ । प्रहरीका अनुसार जसमध्ये मादकपदार्थ सेवन गरी सवारी चलाउने ६७ जना, हेल्मेट नलगाइ मोटरसाइकल चलाउने २६ जना, कागजपत्र साथमा नभएको सवारी–साधन ३०८, लापरबाहीका साथ सवारी–साधन चलाउने ६४ र मोटरसाइकलमा तीनजना बसेर अनियन्त्रतरुपमा चलाउने ७१ जना रहेको ट्राफिक प्रहरीले जनाएको छ ।
यसैवीच सामाजिक संजालमा अमर्यादित अश्लिल तथा उत्तेजित अन्तरवार्ता सञ्चालन गरेको अभियोगमा फुल्चोकी मिडिया ग्रुपका संचालक राजकुमार कुँवर, कार्यक्रम संचालिका लक्ष्मी मोक्तान तथा अश्लिल अन्तरवार्ता दिने मोडल परी तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार अश्लिल सामाग्रीहरु युटुब च्यानल मार्फत ‘मस्ती टक टाईम’ बाट प्रसारित गरी सामाजिक संजालमा अमर्यादित, अश्लिल, उत्तेजित अन्तरवार्ता दिएको र कार्यक्रम संचालन गरेको भनि सामाजिक मर्यादामा खलल पुर्याएको भनि आम जनसमुदायबाट गुनासो आएसंगै महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरुलाई कलंकीबाट पक्राउ गरेको जनाएँदै आवश्यक अनुसनधान सहित उनीहरुलाई साईवर क्राईम अपराधमा अनुसन्धान शुरु गरिएको जनाएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- अर्थमन्त्रीको जिम्मेवारी प्रधानमन्त्री देउवालाई
- आयोगको तर्फबाट आगामी मङ्सिर २ गते प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मिति सिफारिस
- अर्थमन्त्री शर्मामाथि छानबिन गर्नका लागि संसदीय विशेष समिति गठनसंगै अर्थमन्त्रीको पदबाट राजीनामाको घोषणा
- मन्त्रिपरिषद् बैठकको २३ बुँदे निर्णय: विश्व बैंकबाट प्राप्त ५ करोड ९६ लाख सहुलियतपूर्ण ऋण सहयोग स्वीकार
- आजमात्रै ११३ जनामा कोभिड सङ्क्रमण , देशभर सक्रिय सङ्क्रमितको सख्या चारसय नाघ्यो
- असार २६ गते सार्वजनिक बिदा
- मनसुनी वायुको बढ्दो प्रभावसंगै आगामी ३ दिन देशभर बदलीसंगै वर्षाको सम्भावना
- न्युजिल्याण्ड पठाईदिन्छु भनी ६३ लाख ठगी गर्ने पौडेल पक्राउ
- रामेछाप बस दुर्घटना : मृतकको संख्या १३ पुग्यो
- थप ९० जनामा कोभिड सङ्क्रमण, काठमाडौं उपत्यकामा मात्र ३६३ संक्रमित
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- वाम घोषणापत्र जारी गर्दै ओलीले भने -एमाले–माओवादी मिल्दा कांग्रेसले किन खुट्टा बजार्नुपर्यो ?
- आयोगद्दारा समानुपातिकतर्फ ६ हजार ९४ जना उम्मेदवारको नामावली सार्वजनिक
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान