बिहिबार, असार २३, २०७९

शहिद तथा बेपत्ता परिवारको घर-घरमा वाईसियल

काठमाडौं फागुन २७,  योङ कम्युनिष्ट लिग  नेपालको अयोजनामा शहीद तथा बेपत्ता परिवार सम्मान गरिने भएको छ । वाईसीयल नेपालले देशभर जिल्ला तथा भौगौलिक अनुकुलता अनुसार संयुक्त रूपमा जिल्लाका शहिद परिवारलाई सम्मान गरिरहेको छ ।

७ वटा प्रदेशका आधाभन्दा बढी जिल्लामा अभिनन्दन गरिसकेको वाईसीयलले सोमबार धनगढी, मंगलबार नेपालगंज, बुधबार झापा र शुक्रवार काठमाडौं गर्ने वाईसीयलका अध्यक्ष राम प्रसाद सापकोटा दीपशिखा धनगढी पुगिसकेका छन् ।

अध्यक्ष दीपशिखाका अनुसार शुक्रवार पेरसडांडामा हुने कार्यक्रममा काठमाडौ, ललितपुर र भक्तपुरको संयुक्त हुनेछ भने पार्टी अध्यक्ष प्रचण्ड र महासचिव बिष्णु पौडेलले अभिनन्दन गर्नेछन् ।

त्यस्तै युवा संघ नेपालसँगको सहकार्यमा देशैभर जनयुद्द तथा जनआन्दोलनमा सहादत हुनु भएका शहीद परिवारलाई सम्मान गर्ने कार्यक्रम रहेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।  महासचिव सुबोध शेर्पालीका अनुसार जिल्लामा प्रतिनीधिमुलक कार्यक्रम भएपनि बलिदानिको कदरसहित अभिनन्दनपत्र लिएर वाईसीयल शहिद परिवारको घरघरमा पुग्नेक्रममा संगठनका नेताहरू देशदौडाहामा रहेको जनाईएकोछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728