काठमाडौ चैत ६, आज फागुन शुक्ल पूर्णिमाका दिन अर्थात वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा मनाइदैछ । हिमाली एवं पहाडी जिल्लामा आज हर्षोल्लासका साथ त्यस्तैगरि तराइमा विहिवार मनाइँने होलीपर्वको महत्वनै वेग्लै रहेको छ ।
त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको पौराणिक कथा प्रसंगसंग जोडिएको होली पर्व मुलत शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको खुसीयालीमा मनाउँन शुरु गरिएको मानिन्छ ।
त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । यद्यपी होलीलाइ मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरु जम्मा भएर होली खेल्नुको मजानै वेग्लै रहिआएको छ ।
तर पर्वको नाममा रमाइलो भन्दै केहि समय यता बढ्दो विकृति अर्थात गाँजा, भाङ, जाँड–रक्सीजस्ता नशालु पदार्थको सेवन गरी गुन्डागर्दी गर्ने, शरीरमा प्रतिकूल असर गर्ने रासायनिक पदार्थ मिसावट भएको रंग प्रयोग गर्ने जस्ता विसंगति प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । सडकमा काम विशेषले त्यस्तै कोहि कसैलाइ पनि इच्छाविपरीत रङ र लोला हान्ने क्रम बन्द भएको सर्वत्र महसुस गरिनु आफैमा पर्वको सकारात्मक पक्ष हो भन्ने हाम्रो बुझाइ रहेको छ ।
त्यस्तै पर्वका अवसरमा आज राजधानीको वसन्तपुरमा होलीपर्व आरम्भको सूचकका रुपमा उठाईएका चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टँुडिखेलमा लगी जलाउने परम्पराले पर्वको रौनकतामा थप मनोरञ्जन पूर्ण बनाएकोछ । त्यसअर्थ पर्वलाइ पर्वको प्रारुपमा आपसी वैमन्स्यतालाई बिर्सेर एक अर्कासँग खुशी साटासाट गर्दै एकापसमा मिलेर सुख शान्तिको कामना गरी विकृति रहित ढंगले मनाउँनु भनेको हाम्रो कला संस्कृतिको संरक्षण समेत भएकोले वेलैमै सचेत हुन आवश्यक रहन्छ ।
साथै जानेर वा नजानेर किमार्थ असत्यको बाटो नअपनाउँदा सवैको कल्याण हुन्छ । शक्तिको आडमा दम्भ प्रस्तुत गर्दै मइले जे गर्दा हुन्छ भन्ने मनोभावबाट प्रेरित हुँदै यो वा त्यो नाममा आफ्नो शक्ति प्रदर्शन गर्ने हो भने ढिलो चाँडो जसरी होलीकाले कुर्कम र असत्यको पक्षपाती हुँदै शक्तिको दम्भ प्रस्तुत गर्दै प्रह्लादलाइ वोकेर दन्किरहेको आगोमा व्रम्हाबाट वरदान पाएको अवस्थामा पनि आफैँ भष्म भएझै भष्म हुन रत्तिपनि समय लाग्दैन । त्यसैले शक्ति सन्तुलनलाइ कायम राख्दै पर्वलाइ पर्वको रुपमा सौम्य र सभ्य तरिकाले मनाउँ होली पर्वको अवसरमा सवैमा हार्दिक शुभकामना……………..
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- अर्थमन्त्रीको जिम्मेवारी प्रधानमन्त्री देउवालाई
- आयोगको तर्फबाट आगामी मङ्सिर २ गते प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मिति सिफारिस
- अर्थमन्त्री शर्मामाथि छानबिन गर्नका लागि संसदीय विशेष समिति गठनसंगै अर्थमन्त्रीको पदबाट राजीनामाको घोषणा
- मन्त्रिपरिषद् बैठकको २३ बुँदे निर्णय: विश्व बैंकबाट प्राप्त ५ करोड ९६ लाख सहुलियतपूर्ण ऋण सहयोग स्वीकार
- आजमात्रै ११३ जनामा कोभिड सङ्क्रमण , देशभर सक्रिय सङ्क्रमितको सख्या चारसय नाघ्यो
- असार २६ गते सार्वजनिक बिदा
- मनसुनी वायुको बढ्दो प्रभावसंगै आगामी ३ दिन देशभर बदलीसंगै वर्षाको सम्भावना
- न्युजिल्याण्ड पठाईदिन्छु भनी ६३ लाख ठगी गर्ने पौडेल पक्राउ
- रामेछाप बस दुर्घटना : मृतकको संख्या १३ पुग्यो
- थप ९० जनामा कोभिड सङ्क्रमण, काठमाडौं उपत्यकामा मात्र ३६३ संक्रमित
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- वाम घोषणापत्र जारी गर्दै ओलीले भने -एमाले–माओवादी मिल्दा कांग्रेसले किन खुट्टा बजार्नुपर्यो ?
- आयोगद्दारा समानुपातिकतर्फ ६ हजार ९४ जना उम्मेदवारको नामावली सार्वजनिक
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान